नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन आ.व. २०८२/८३

None

यस वार्षिक प्रतिवेदनमा नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धिहरू समेटिएका छन्। प्रतिष्ठानको कार्यादेश अनुसार यस अवधिमा सम्पन्न नीति अनुसन्धान, प्रकाशन, नीति सिफारिस तथा पृष्ठपोषण, नीति संवाद तथा प्रवचन, अनुसन्धान सहकार्य, ज्ञान व्यवस्थापन र संस्थागत विकासका गतिविधिहरूको विवरण प्रतिवेदनमा प्रस्तुत गरिएको छ। साथै, आर्थिक वर्षको वित्तीय अवस्था, लेखापरीक्षण प्रतिवेदन तथा प्रतिष्ठानको संस्थागत अवस्था, चुनौती र आगामी कार्यका अवसरहरू पनि यसमा समेटिएका छन्।