कृषि, चिकित्सा क्षेत्र, उद्योग, प्राकृतिक स्रोत, वातावरण, जैविक विविधता लगायतका क्षेत्रहरूमा नवप्रवर्तन, प्रविधि र विज्ञानको प्रयोग मार्फत प्रतिस्पर्धात्मक, दिगो र तीव्र वृद्धि तथा विकासमा सहयोग पुर्याउने यस केन्द्रको समग्र उद्देश्य रहेको छ ।
मुख्य कार्य क्षेत्रहरू
क) कृषि, वन तथा अन्य प्राकृतिक स्रोतहरू,
ख) पर्यावरण, वातावरण तथा जलवायु परिवर्तन,
ग) विज्ञान, प्रविधि तथा नवप्रवर्तन,
घ) सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता
अनुसन्धान टोली
|
विषयगत विशेषज्ञहरू
|
प्रा. डा. सुवर्ण शाक्य |
प्रा. डा. नन्द बहादुर सिंह |
डा. दिनेश राज भुजु |
डा. संगीता कौशल मिश्रा |
डा. सुरोज पोखरेल |
डा. देवेन्द्र गौचन |
अजय दीक्षित |
बटु कृष्ण उप्रेती |



