आर्थिक तथा पूर्वाधार नीति अध्ययन केन्द्रले नेपाल सरकारका सम्बन्धित क्षेत्रका नीतिहरू, साझा सरोकार र हितका विषयहरूमा सरकारलाई सहयोग गर्दछ । सम्बन्धित विषयहरूमा प्रश्न गर्ने, प्रमाण सङ्कलन गर्ने, विश्लेषण गर्ने र अध्ययन मार्फत प्राप्त हुने निष्कर्षहरू व्यापक रूपमा प्रसार पनि गर्ने गर्दछ ।
मुख्य कार्य क्षेत्रहरू
क) आर्थिक विकास,
ख) वाणिज्य, उद्योग, वित्तीय, मौद्रिक तथा सहकारी क्षेत्र,
ग) पूर्वाधार विकास
अनुसन्धान टोली
|




