परराष्ट्र, सुरक्षा, वैदेशिक सम्बन्ध तथा रणनीतिक मामिलासँग सम्बन्धित मौजुदा सार्वजनिक नीति र क्रियाकलापहरूको समीक्षा र अध्ययन गर्नु यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटना र विकास भएका परिस्थितिसँग सम्बन्धित रही अनुसन्धान, समीक्षा र विश्लेषण मार्फत सुसूचित, सुविचारित तथा सान्दर्भिक नीति विकल्पहरू तय गरी सरकारलाई सिफारिस गर्नु पनि यस केन्द्रको उद्देश्य हो ।
मुख्य कार्य क्षेत्रहरू
क) अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा रणनीतिक मामिला,
ख) राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा तथा सुरक्षा निकाय/संयन्त्र,
ग) मानव अधिकार र अन्तर्राष्ट्रिय सन्धि-सम्झौता
अनुसन्धान टोली
|
विषयगत विशेषज्ञहरू
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
| प्रा.डा. सूर्य प्र. सुवेदी | प्रा.डा. खड्ग केसी | डा. लिला न्याइच्याइ |
मेजर जनरल हिमालय थापा (अ.प्रा.) |
दुर्गा प्रसाद भट्टराई | दिनेश भट्टराई | बालानन्द शर्मा |










