वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
१३ जेठ, २०७७
नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले सामाजिक सद्भाव मजबुत बनाउने उपायहरू सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले समुदायका नेतासँग संवाद कार्यक्रम आयोजना गरेको छ।
सहभागी विज्ञ / प्यानलिस्टहरू
१. सतर अन्सारी
२. अशर आलि
३. म. मक्सुद रन्केया
PRI टोली
१. डा. सुरेन्द्र लाभ कर्ण
२. डा. अञ्जु अधिकारी
३. संजू सर्वरिया