प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

NPI-PRI संयुक्त वेबिनार: नीति अनुसन्धान प्रतिष्ठानको रणनीति

नेपाल पॉलिसी इन्स्टिच्युट (NPI) र नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले संयुक्त रूपमा वेबिनार आयोजना गर्दै PRI को रणनीतिक योजनाका लागि सुझाव तथा नेपालसँग सम्बन्धित थिंक ट्यांक र विश्वभरका विज्ञहरूसँग सहकार्यको सम्भाव्यता र मोडेलबारे छलफल गरेका छन्।

सहभागी टोली र विशेषज्ञहरू

NPI टोली तथा विज्ञहरू
१. खगेन्द्र राज ढकाल (बैंकक)
२. रमेश सिंह (बैंकक)
३. डा. होम मुर्ति पन्त (अष्ट्रेलिया)
४. प्रो. पदम सिम्खडा (यूके)
५. डा. नलिनी क्षेत्री (यूएसए)
६. प्रो. शिव गौतम (यूएसए)
७. डा. अनिल सिग्देल (यूएसए)
८. डा. सीताराम घिमिरे (अष्ट्रेलिया)
९. केदार न्यौपाने (स्विजरल्याण्ड)
१०. विजय राजभण्डारी (काठमाडौं)

PRI टोली
१. प्रो. सुरेन्द्र लाभ कर्ण
२. डा. विष्णु राज उप्रेती
३. डा. दीपक कुमार खड्का
४. डा. इन्द्र अधिकारी
५. पुरुषोत्तम तिवारी
६. सशिषु नायक