मेयरहरूसँगको परामर्श श्रृंखला २ – कोभिड-१९ र राहत वितरण
नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले ‘कोभिड-१९ र राहत वितरण’ विषयमा मेयरहरूसँग दोस्रो परामर्श बैठक सम्पन्न गरेको छ।
यस कार्यक्रममा सहभागी हुनुभएका मेयरहरू
१. चिरि बाबु महर्जन (ललितपुर)
२. भीम पराजुली (विराटनगर)
३. घनश्याम पाण्डे (तुल्सिपुर)
PRI टोली
१. प्रा. सुरेन्द्र लाभ
२. डा. विष्णु राज उप्रेती
३. डा. दीपक कुमार खड्का
४. डा. इन्द्र अधिकारी
५. पुरुषोत्तम तिवारी
६. शशिसु नायक