logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

प्रदेश तहको कानुन निर्माण प्रभावकारिता विषयमा सातै प्रदेशहरूमा प्रदेश सांसद, कर्मचारी र बुद्धिजीवीहरूसँग नीति अनुसन्धान प्रतिष्ठानको विचार विमर्श कार्यक्रम सम्पन्न

प्रदेश तहको कानुन निर्माण प्रभावकारिता विषयमा सातै प्रदेशहरूमा प्रदेश सांसद, कर्मचारी र बुद्धिजीवीहरूसँग नीति अनुसन्धान प्रतिष्ठानको विचार विमर्श कार्यक्रम सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले हालै बागमती, कोशी, मधेस, लुम्बिनी, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा प्रदेश सभाको विधायिका कार्यलाई केन्द्रमा राखी माघदेखि फाल्गुनसम्म विभिन्न मितिमा छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमहरूको सरदर ढाँचा यस्तो थियो:  नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्ति राम रिजालले अनुसन्धानको विषयवस्तु माथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सहभागीहरूलाई स्वागत गर्नु भयो । पूर्व संविधानसभा सदस्य तथा यस अध्ययनका परामर्शदाता कृष्णप्रसाद सापकोटाले छलफल कार्यक्रम सञ्चालन गर्नु भयो भने प्रतिष्ठानका सह-अनुसन्धानकर्ता अशोक पाण्डे र परामर्शदाता पुरुषोत्तम नेपालले नोट लेखन कार्य गर्नु भयो । साथै प्रतिष्ठानका अनुसन्धान इन्टर्न कन्चन गौतम र कुशल थपलियाले कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नु भयो।

अन्तरक्रिया कार्यक्रममा प्रदेशसभाका विभिन्न सरोकारवालाहरू, क्रमशः प्रदेश सभाका सभामुख, प्रदेशसभा समितिका सभापतिहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशसभा सचिव र अन्य उच्च पदस्थ कर्मचारी, प्रदेश सरकारका प्रमुख सचिव, तथा मन्त्रालयका सचिवहरू, स्थानीय सङ्घ, महासङ्घका प्रतिनिधिहरू, प्राध्यापक, नागरिक समाज, स्थानीय बुद्धिजीवी र सरोकारवालासँग विभिन्न चरणमा लक्षित सामूहिक छलफल गरिएको थियो । सङ्घीय संरचना अन्तर्गत प्रदेश तह प्रारम्भ भएदेखि हालसम्म विशेषत: प्रदेश सभाले गरेका विभिन्न गतिविधि र कार्यक्रमको बारेमा जानकारी सङ्कलन गर सामना गर्नु परेका समस्या र चुनौतीका बारेमा छलफल गरिएको थियो।

छलफलका मुख्य बुँदाहरूमा प्रदेश व्यवस्थापिकाका पूर्व विधायिका कार्य, विधायिका कार्य र उत्तर विधायिका कार्यका सम्बन्धमा बृहत छलफल भएको थियो । छलफलमा सङ्घ सरकारले प्रदेश विधायिका कार्यको प्रभावकारिता बढाउन सहजीकरण गर्नु पर्ने, आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउनु पर्ने, प्रदेश सभा सदस्यको क्षमता विकासका लागि विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पर्ने,  सरोकारवालाहरूको आवाजलाई विधायिका प्रक्रियामा समावेश गर्नुपर्ने जस्ता विषयहरू उठाइएका थिए । साथै, सङ्घ प्रदेश र स्थानीय तह बिच कामको दोहोरो पनले गर्दा कार्य प्रभावकारितामा कमी आएको तथा स्रोत साधनको अपव्यय भएको कुरा पनि उठेको थियो । 

उपस्थित अतिथिहरू
- कोशी प्रदेश

(क) कोशी प्रदेशसभा सचिवालयका सचिवज्यूहरूसँग छलफल (२८ माघ २०८०)
१. गौतमराज अमात्य, उपसचिव, (कार्यवाहक सचिव), संसद् सचिवालय
२. कानुन अधिकृत, डिल्ली प्रसाद आचार्य
३. भानु गुरागाईँ, शाखा अधिकृत, विधेयक शाखा
४. अन्जु कार्की, कानुन अधिकृत
५. निरोज ढकाल, शाखा अधिकृत
६. भवानी घिमिरे, सार्वजनिक लेखा समिति, सचिव
७. सरिता पोखरेल, सुशासन तथा योजना समिति, सचिव
८. रामप्रसाद चापागाईँ, सामाजिक समिति, सचिव
९. चन्द्रकला मिश्र, नर्सिङ अधिकृत 

(ख) प्रदेश सभाका माननीय सदस्यज्यूहरूसँग छलफल  (२८ माघ २०८०)
१. मा. किशोर चन्द्र दुलाल, सार्वजनिक लेखा समितिको ज्येष्ठ सदस्यको हैसियतले हाल सभापति
२. मा. शिलाजी कार्की, विधायन समिति, सभापति
३. मा. रामप्रसाद मेहता, ज्येष्ठताको हिसाबले प्राकृतिक स्रोत समितिको सभापति, सिँचाइ उपभोक्ता महासङ्घ, सभापति
४. मा. गोपाल बहादुर विश्वकर्मा, उद्योग पर्यटन, वन वातावरण समिति, सभापति
५.  मा. मालती कुमाले लिम्बु, सुशासन योजना समिति, सभापति
६.  मा. रोहित बहादुर कार्की, अर्थ समिति, सभापति

(ग) प्रदेश सरकारका सचिवज्यूहरूसँग छलफल  (२८ माघ २०८०)
१. बद्रीकुमार कार्की, सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय
२. विशाल घिमिरे, सचिव, पर्यटन मन्त्रालय
३. खगेन्द्र खड्का, उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय
४. डा. सुधा देवकोटा, स्वास्थ्य मन्त्रालय
५. लिलाबल्लभ घिमिरे, माननीय मुख्यमन्त्रीज्यूको सल्लाहकार
६. केदारनाथ शर्मा, निमित्त प्रमुख सचिव, कोशी प्रदेश

(घ) बुद्धिजीवीहरूसँग छलफल  (२९ माघ २०८०)
१. प्रा. डा. कृष्ण पोखरेल
२. प्रा. डा. भेषप्रसाद धमला
३. श्री मञ्जिता उपाध्याय
४. श्री बिष्णु शर्मा
५. श्री सोमराज थापा
६. निशान्त ढुङ्गाना
७. प्रा. प्रमोद कुमार झा
८. निरज ढकाल
९. मधेश प्रदेश

(क) प्रदेश सभाका माननीय सदस्यज्युहरूसँगको अन्तरक्रिया कार्यक्रम (०१ फाल्गुन २०८०)
१. मा. सांसद श्री रामबाबु यादव, लोसपा
२. मा. सांसद श्री कन्चन विक्षा, राप्रपा
३. मा. सांसद श्री कुमारकान्त झा, नेका सचेतक
४. मा. सांसद श्री अन्जना पण्डित, नेका,
५. मा. सांसद श्री रमिता प्रधान, लोसपा
६. मा. सांसद श्री सञ्जयकुमार महतो, नेका
७. मा. सांसद श्री सारदा पहाडि, धनुषा, माअवादी
८. मा. सांसद श्री अनिता कुमारी झा, लोसपा
९. मा. सांसद श्री रूपा यादव, जनमत पार्टी
१०. मा. सांसद श्री रानीशर्मा तिवारी
११. मनोज गिरी, प्रदेश सभाको सचिव

(ख) सभामुखसँगको छलफलमा उपस्थितहरू (०१ फाल्गुन २०८०)
१. रामचन्द्र मण्डल, सभामुख
२. हिमाल थापा, कम्प्युटर अपरेटर
३. महेन्द्र यादव, कार्यालय सहयोगी
४. लक्ष्मी मण्डल, कम्प्युटर अपरेटर
५. सुनिता मण्डल, कार्यालय सहयोगी

(ग) प्रदेश सरकार सचिवसँग अन्तरक्रिया कार्यक्रममा सहभागी (०२ फाल्गुन २०८०)
१. निरकुमार बिक, कानुन अधिकृत, भौतिक तथा पूर्वाधार विकास मन्त्रालय
२. अमरचन्द्र मण्डल, कृषि अधिकृत, मधेस प्रदेश

(घ) प्रदेश सभा कर्मचारीहरूसँगको अन्तरक्रिया (०१ फाल्गुन २०८०)
१. लक्ष्मी कुमारी मण्डल, कम्प्युटर अपरेटर, मधेस प्रदेश सभा सचिवालय
​​​​​​२.पिंकी कुमारी मोडल, पुस्तकालय सहायक, मधेस प्रदेशसभा सचिवालय
३. कल्पना कुमारी कर्ण, सहायक शाखा अधिकृत, मधेस प्रदेश सभा सचिवालय
४. अविनाश कुमार कर्ण, शाखा अधिकृत, मधेश प्रदेश सभा सचिवालय
५. सन्तोष कुमार शाह, कम्प्युटर अपरेटर, मधेस प्रदेश सभा सचिवालय
६. जानकी प्र साह, शाखा अधिकृत, मधेस प्रदेश सभा सचिवालय
७. दीपक कुमार मण्डल, कम्प्युटर अपरेटर, मधेस प्रदेश सभा सचिवालय
८. नन्दकुमार मण्डल, कम्प्युटर अपरेटर, मधेस प्रदेश सभा सचिवालय
९. दिपेन्द्र कुमार यादव, अधिकृत, मधेस प्रदेश सभा सचिवालय

(ङ) पालिका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा सहभागी (०१ फाल्गुन २०८०)
१. प्रदीप कुमार यादव ,नगर प्रमुख, हंसपुर नगरपालिका धनुषा
२. दुर्गादेवी मण्डल, उपप्रमुख, हंसपुर नगरपालिका धनुषा
३. उमेश महतो, हंसपुर नगरपालिका धनुषा

(च) बौद्धिक वर्गहरूसँगको छलफलमा सहभागी (०२ फाल्गुन २०८०)
१. सुधा कर्ण
२. मनोज कुमार गिरी
३.बिटु श्रीवास्तव​​​​​​​
४. राम दुलार पासवान
५. दीपक कुमार पाण्डे
६. अशोक कुमार यादव
७. विष्णु कुँवर अध्यक्ष
८. श्याम सुन्दर सिंह
९. जवाहरलाल यादव
१०. बागमती प्रदेश

(क) प्रदेश सभाका माननीय सदस्यज्युहरूसँगको अन्तरक्रिया कार्यक्रम (१५ माघ २०८०)
१. मा. सभामुख श्री भुवन कुमार पाठक, बागमती प्रदेश सभा
२. मा. मधुसूदन पौडेल, मुख्य सचेतक,नेकपा एमाले
३. मा. एकालाल श्रेष्ठ, नेकपा, एमाले
४. मा. लक्ष्मीदेवी श्रेष्ठ, नेपाली काँग्रेस,
५. मा. गीता गुरुङ, नेपाली काँग्रेस कृषि स्वास्थ्य समिति
६. मा. प्रेम बहादुर पुलामी, माओवादी
७. मा. ठाकुर प्रसाद ढकाल, नेकपा, माओवादी

ख) कर्मचारीहरू (१५ माघ २०८०)
१. पूर्णबहादुर दर्जी
२. रिपेश दाहाल
३. गंगा लामिछाने
४. कृष्णहरि खड्का
५. मनुका घिमिरे
६. सुन्दर बास्कोटा
७. उमेश थापा
८. हिमा न्यौपाने

(ग) सचिवज्यूहरू (१६ माघ २०८०)
१. निश्चलराज पाण्डे, सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशराज दाहाल, सचिव आर्थिक मामिला तथा योजना मन्त्रालय
३. हरिशरण पुडासैनी, सचिव, संस्कृति तथा पर्यटन मन्त्रालय
४. राजेन्द्रकुमार केसी, सचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
५. पूर्णबहादुर दर्जी, प्रदेश सभा कार्यालयको सचिव, बागमति प्रदेश
६. ध्रुव गैँडा, सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
७. इन्द्रदेव भट्ट, सचिव खानेपानी, ऊर्जा तथा  सिंचाइ मन्त्रालय
८. नरबहादुर थापा, उपाध्यक्ष, प्रदेश योजना आयोग,
९. राजेन्द्र कोइराला, सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
१०. सुजन भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्रालय
११. ज्ञान बहादुर
१२. खुपीराम अधिकारी
१३. हरि उपाध्याय, प्रमुख लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालय
१४. रिपेश दाहालजी, प्रदेश सभा सचिवालय

(घ) नागरिक समूहसँग छलफल (१६ माघ २०८०)
१. गंगा लामिछाने
२.अस्मी लामिछाने
३. डा. रामचन्द्र सापकोटा
४. सबिना तामाङ
५. राम बिस्ट​​​​​​​
६. सुरेश श्रेष्ठ
७. किशोर दाहाल
८. आरती पाठक
९. लुम्बिनी प्रदेश:

(क) प्रदेश सभाका माननीय सदस्यज्यूहरूसँगको अन्तरक्रिया कार्यक्रम (१३ फाल्गुन २०८०)
१. मा. सभामुख तुलाराम घर्ती
२. मा. सदस्य भोज प्रसाद श्रेष्ठ
३. मा. सदस्य निमा गिरी
४. मा. सदस्य दिलकुमारी बुढा
५. मा. सदस्य विश्व प्रेम पाठक
६. मा. सदस्य खड्का बस्नेत
७. मा. सदस्य याम बहादुर नेपाली
८. मा. सदस्य दीपेन्द्र कुमार पुन मगर
९. मा. सदस्य राजकुमार चौधरी
१०. मा. सदस्य रामजी प्रसाद घिमिरे
११. मा. सदस्य राजु प्रसाद श्रेष्ठ
१२. मा. सदस्य सुशीला देवी वादी
१३. मा. सदस्य मिना श्रेष्ठ
१४. मा. सदस्य खेम सारू

(ख) लुम्बिनी प्रदेश सभा सचिवालयका समितिका सचिवज्यूहरू (१४ फाल्गुन २०८०)
१. सचिव लुम्बिनी प्रदेश सभा दुर्लभ कुमार पुन
२. उपसचिव, प्रदेश सभा सचिवालय ईश्वरी प्रसाद आचार्य
३. राधा रोका, कानुन अधिकृत, कृषि समिति
४. गिरीराज शर्मा, शाखा अधिकृत, सामाजिक समिति
५. खिम बहादुर सुवेदी, लेखा अधिकृत, सार्वजनिक लेखा समिति
६. सम्झना सुवेदी, अधिकृत, अर्थ, उद्योग र पर्यटन समिति

(ग) लुम्बिनी प्रदेशका नागरिक समाजसँगको छलफल कार्यक्रम, इन्द्रेनी सांस्कृतिक केन्द्र, उजीरसिह नगर, बुटवल  (१४ फाल्गुन २०८०)
१. उषा किरण पन्थ, ग्लोबल मिडिया,
२. मनु खड्का, सदस्य इन्द्रेणी
३. प्रदिप शाक्य, सदस्य इन्द्रेणी
४. विष्णु गौतम, सदस्य इन्द्रेणी
५. चाणक्य अधिकारी, तिलोत्तमा नपा, सदस्य इन्द्रेणी
६. जीवन भुसाल, एकीकृत स्वास्थ्य सेवा, सदस्य इन्द्रेणी
७. भवानी प्रसाद पाण्डे, पत्रकार
८. धर्मराज घिमिरे, गैसस महासङ्घ प्रदेश अध्यक्ष, लुम्बिनी
९. महेन्द्र पाण्डे, कानुन व्यवसायी, अध्यक्ष, इन्द्रेणी
१०. राधा अधिकारी गैसस महासङ्घ, सदस्य इन्द्रेणी
११. अमृता अनमोल, पत्रकार र कार्यक्रम सञ्चालिका
१२. सावित्रा घिमिरे, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधि, सदस्य इन्द्रेणी

(घ) लुम्बिनी प्रदेशका प्रमुख सचिव ज्यु तथा मन्त्रालयका सचिवज्युहरूसँगको छलफल कार्यक्रम (१४ फाल्गुन २०८०)
१. प्रमुख सचिव श्री राधिका अर्याल
२. सचिव श्री निमित्त थानेश्वर ज्ञवाली
३. सचिव श्री सुनिल पौडेल, भौतिक योजना मन्त्रालय
४. सचिव श्री लालबाबु कबारी, गृह मन्त्रालय
५. सचिव श्री यामनारायण देवकोटा, योजना आयोग
६. सचिव श्री नीराजन घिमिरे, मुख्यमन्त्री कार्यालय
७. सचिव श्री राजेन्द्र भण्डारी, सहरी विकास मन्त्रालय
८. सचिव श्री केदार शर्मा, अर्थ मन्त्रालय
९. सचिव श्री मोहनराज काफ्ले, वन तथा वातावरण मन्त्रालय
१०. सचिव श्री नम्रता सिंह, कृषि मन्त्रालय
११. सचिव श्री डा. जनार्दन पन्थी, स्वास्थ्य मन्त्रालय
१२. श्री प्रकाश विस्ट, अध्यक्ष, राप्ती गाउँपालिका
१३. तुलबहादुर कँवर, सञ्चार संयोजक, राप्ती गाउँपालिका
१४. सुधुरपश्चिम प्रदेश

(क) प्रदेश सभाका माननीय सदस्यज्यूहरूसँगको छलफल कार्यक्रम (१७ फाल्गुन २०८०)
१. मा. भीमबहादुर भण्डारी, सुदूरपश्चिम प्रदेश सभाका सभामुख
२. मा. विक्रम सिंह धामी, नेपाली काँग्रेस, प्रमुख सचेतक
३. मा. जानकी ऐर बम, नेकपा एमाले
४. मा. लक्ष्मी बिक, नेकपा माओवादी
५. मा. गिता चौधरी, नेपाली काँग्रेस
६. मा. सन्तोष शर्मा थापा, नेकपा एमाले
७. मा. माया पन्त, एकीकृत समाजवादी
८. मा. निर्मला सावद, नेकपा एमाले
९. मा. अक्कल बहादुर रावल, नेकपा माओवादी,
१०. मा. घनश्याम चौधरी, नागरिक उन्मुक्ति पार्टी
१२. मा. इन्दिरा गिरी, नागरिक उन्मुक्ति पार्टी
१३. मा. धर्मराज पाठक, नेकपा एमाले
१४. मा. मेघराज खड्का, नेपाली काँग्रेस
१५. मा. तारा जोशी, स्वतन्त्र सांसद, डडेलधुरा
१६. मा. वीर बहादुर थापा, सार्वजनिक लेखा समिति सभापति
१७. मा. अक्कल बहादुर रावल, उप नेता संसदीय दल
१८. मा. मान बहादुर रावल 
१९. मा. प्रकाश रावल

(ख) प्रदेश सभाका सचिव तथा समितिका सचिवहरू र अन्य कर्मचारीहरूसँगको छलफल (१७ फाल्गुन २०८०)
१. देव बहादुर बोगटी, प्रदेश सभाका सचिव
२. तीर्थराज जोशी, उपसचिव
३. तेजप्रकाश जोशी, लेखा अधिकृत
४. प्रेम कट्टेल, कम्प्युटर अधिकृत
५. युवराज जैसी, अधिकृत, प्रदेश सभा सचिवालय

(ग) सुदूरपश्चिम प्रदेश सरकारका सचिवज्यूहरूसँगको छलफल कार्यक्रम (१७ फाल्गुन २०८०)
१. प्रमुख सचिव डा. श्री हरिप्रसाद लम्साल
२. डा. अनुपराज शर्मा, उपाध्यक्ष, प्रदेश योजना आयोग
३. सचिव श्री मदनसिंह धामी, सुदूरपश्चिम प्रदेश
४. सचिव श्रीटिकाराम थापा, भूमि तथा व्यवस्था मन्त्रालय
५. सचिव श्री जीवनाथ पौडेल, वन उद्योग तथा वातावरण मन्त्रालय
६. सचिव श्री पदमराज जोशी, प्रदेश योजना आयोग
७. सचिव श्री हिरालाल चौधरी, सुदूरपश्चिम प्रदेश
८. सचिव श्री धनलाल रोक्का, आर्थिक मामिला मन्त्रालय
९. सचिव श्री गंगाबहादुर खरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

(घ) स्थानीय सरकारका प्रमुख, उपप्रमुखज्यूहरू र स्थानीय तहका सङ्घ, महासङ्घको सुदूरपश्चिम समितिसँग छलफल (१८ फाल्गुन २०८०)
१. कर्णसिंह साउद, शिवनाथ गाउँपालिका, बैतडी
२. अम्बिका चलाउने, पञ्चदेबल, नपा अछाम
३. हरिसिंह धामी, सिगास गाउँपालिका, बैतडी
४.  पदम बहादुर बोहरा, मङ्गलसेन
५. लोकेन्द्र शाही, के अइ सिंह, अछाम, अध्यक्ष,
६. राजेन्द्र बहादुर कुँवर, सापी नपा, अछाम
७. भरत बहादुर रोकाया, स्वामी कार्तिक गाउँपालिका, बाजुरा
८. गोविन्द बहादुर मल्ल, हिमाली गाउँपालिका, बाजुरा
९. प्रकाश बहादुर साउद, ढकारी गाउँपालिका, अछाम
१०. उमेश प्रसाद भट्ट, सचिव, गाउँपालिका महासङ्घ , अजयमेरू गापा, डडेलधुरा
११. वीरेन्द्र भट्ट, प्रमुख, गो न.पा, कैलाली
१२. डिल्ली राम ओझा, नेपाल नगरपालिका सङ्घ , सुदूरपश्चिम,
१३. झंकर बहादुर कुँवर, अधिवक्ता
१४. राजेन्द्र प्याकुरेल, नेपाल गाउँपालिका महासङ्घ
१५. कर्णाली प्रदेश

(क) कर्णाली प्रदेश सभाका कर्मचारीहरूसँगको छलफल (२१ फाल्गुन २०८०)
१. श्री जीवराज बुढाथोकी, प्रदेश सभाका सचिव, कर्णाली प्रदेश सभा
२. श्री राजेन्द्र पौडेल, कम्प्युटर अधिकृत, कार्यव्यवस्था शाखा, सचिव, सामाजिक विकास समिति
३. श्री लक्ष्मी कुमारी राना, प्रशासकीय अधिकृत, सचिव अर्थ तथा प्राकृतिक स्रोत समिति
४. श्री मदन खड्का, कानून अधिकृत, विधेयक शाखा, प्रदेश मामिला समिति
५. श्री उपेन्द्र गुरूङ, अधिकृत छैठौ, सचिव, सार्वजनिक लेखा समिति,
६. श्री सिता कंडेल, प्रशासकीय अधिकृत, सचिवालय, सार्वजनिक लेखा समिति,
७. श्री लोक प्रसाद ढकाल, सहायक चौथो, सार्वजनिक लेखा समिति
८. श्री प्रकाश पौडेल, कम्प्युटर अपरेटर, सहायक कर्मचारी
९. श्री कमल बिसी, इलेक्ट्रीसियन, सहायक कर्मचारी
१०. श्री सन्तोष गौतम, रेकर्ड अरेटर

(ख) कर्णाली प्रदेशका नागरिक समाजका सदस्यज्युहरूसँगको छलफल (२० फाल्गुन २०८०)
१. प्रकाश सारू​​​​​​​
२. मातृका प्रसाद खनाल
३. पिताम्बर ढकाल
४. मंगराज पोडेल​​​​​​​
५. वेद प्रसाद ढकाल
६. गणेश कञ्चन भारती
७. भवानी राउत क्षेत्री
८. सीता कंडेल​​​​​​​
९. राजेन्द्र पोडेल​​​​​​​
१०. मदन खड्का
११. कमला तिवारी
१२.सूर्यमणी गोतम​​​​​​​
१३. अमित रिजाल
१४. सिपी खड्रका​​​​​​​
१५. नारायण प्रसाद भट्टराइ​​​​​​​
१६. यमुना सापकोटा

(ग) कर्णाली प्रदेशका मन्त्रालयहरूका सचिवज्युहरूसँगको छलफल (२० फाल्गुन २०८०)
१. प्रमुख सचिव श्री चुडामणि पौडेलज्यु​​​​​​​
२. सचिव श्री आनन्द सारू, सचिव
३. श्री लोकप्रसाद न्योपाने, लोक सेवा आयोग
४. रमेश सुवेदी सिडिइ, भोतिक योजना मन्त्रालय
५. नीधिराज न्योपाने​​​​​​​
६. गोपाल शर्मा
७. कमल प्रसाद कोइराला, मुख्य न्यायाधिवक्ता
​​​​​​​८. नरहरी प्रसाद घिमिरे, कृषि मन्त्रालय
९. रमेश प्रसाद न्योपाने, आर्थिक मामिला तथा योजना मन्त्रालय
१०. शंकर केसी, कानून सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
११. शेरबहादुर श्रेष्ठ, भू तथा जलाधार, पर्यटन वन तथा वातावरण मन्त्रालय

(घ) स्थानीय तहका प्रमुख उपप्रमुखज्युहरूसँगको छलफल (२१ फाल्गुन २०८०)
१. भरत प्रसाद रिजाल, प्रमुख दुल्लु नगरपालिका, दैलेख
२. रिता कुमारी शाही, भैरवी गाउँपालिका, दैलेख
३. मञ्जुकुमारी पाण्डे, कार्यबाहक अध्यक्ष, महाबु गाउँपालिका, दैलेख
४. उदयराज उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत, महाबु गाउँपालिका, दैलेख
५. खुमबहादुर थापा, सामाजिक विकास अधिकृत, नारायण नगरपालिका, दैलेख
६. तुलसी प्रसाद उपाध्याय, योजना अधिकृत, दुल्लु नगरपालिका, दैलेख
७. मोहनबहादुर थापा, लेखा अधिकृत, नारायण नगरपालिका, दैलेख

(ङ) प्रदेश सभाका माननीय सदस्यज्युहरूसँगको छलफल (२० फाल्गुन २०८०)
१. मा. सांसद श्री रनसिंह परियार, नेकपा माओवादी, हुम्ला
२. मा. सांसद श्री दक्षिणा शाही, नेकपा एमाले, कालीकोट
३. गण्डकी प्रदेश

(क) गण्डकी प्रदेशका सचिवज्युहरूसँगको छलफल कार्यक्रम (२४ फाल्गुन २०८०)
१. लक्ष्मीकुमारी वस्नेत, प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२. तीर्थप्रसाद भट्टरार्इ, सचिव
३. बलराम रिजाल, सचिव , आर्थिक मामिला मन्त्रालय
४. गणेशराज वस्ती, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
५. कमानसिंह गुरूङ, उद्योग पर्यटन, वन तथा वातावरण
६. डा. टंकप्रसाद प्रसार्इ, कृषि तथा भूमिव्यवस्था मन्त्रालय
७. प्रविन ढकाल, उप सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
८. जानकी देवी शर्मा, शाखा अधिकृत, मुमका​​​​​​​
९. राजन भट्टरार्इ, उपसचिव, मुमका​​​​​​​
१०. डिल्लीराम सिग्देल, सचिव,  नीति तथा योजना आयोग
११.चण्डिका पोडेल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
१२. महेन्द्रकुमार रार्इ, लेखा अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

(ख) गण्डकी प्रदेशका नागरिक समाजसँगको छलफल (२४ फाल्गुन २०८०)
१. अधिवक्ता श्री बिष्णुप्रसाद शर्मा, अध्यक्ष, गण्डकी प्रदेश उच्च अदालत बार
२. अधिवक्ता श्री वेदनाथ भण्डारी, सिद्धि विनायक ल फर्म, सदस्य, गण्डकी प्रदेश उच्च अदालत बार
३. अधिवक्ता श्री कपिलमुनी दाहाल, सदस्य, गण्डकी प्रदेश उच्च अदालत बार
४. अधिवक्ता श्री दयाराम गौतम, सदस्य, गण्डकी प्रदेश उच्च अदालत बार
५. अधिवक्ता श्री शिवराज वाग्ले, सदस्य, गण्डकी प्रदेश उच्च अदालत बार
६. श्री नवराज देवकोटा, उपकुलपति, गण्डकी विश्वविद्यालय
७. श्री बिष्णुप्रसाद ढकाल, अध्यक्ष, नागरिक मञ्च गण्डकी
८. श्री प्रेम शेर्मा, सदस्य नागरिक मञ्च गण्डकी
९. श्री बिष्णुप्रसाद लामिछाने, विधायन समितिको सभापति
१०. श्री भरत कोइराला, अदरसमाज दैनिक सम्पादक
११. श्री सुदन रेग्मी, पोखरा अध्ययन अनुसन्धान
१२. श्री गोपाल खड्का गैसस महासँघ, गण्डकी
१३. श्री गोकर्ण कार्की, उपाध्यक्ष पोखरा उद्योग वाणिज्य संघ
१४. श्री विमला भण्डारी, नेपाल पत्रकार महासँघ जिल्ला अध्यक्ष, कास्की
१५. श्री परशुराम शर्मा, नेपाल टेलीभिजन प्रदेश रिपोर्टर

(ग) गण्डकी प्रदेश सभाका माननीय सभा सदश्यज्युहरूसँगको छलफल कार्यक्रम, गण्डकी प्रदेश सभा (२४ फाल्गुन २०८०)
१. मा. श्री सुधिर पौडेल, सभापति सार्वजनिक लेखा समिति
२. मा. श्री गोविन्द नेपाली, प्रमुख सचेतक नेकपा एमाले
३. मा. श्री कुशुम बुढामगर, प्रमुख सचेतक, नेकपा माओवादी
४. मा. श्री फणिन्द्र देवकोटा, सभापति विकास तथा कृषि समिति
५. मा. श्री चम्पा देवी खड्का, सभापति, प्रदेश मामिला तथा कानून समिति
६. प्रेम सुवेदी, उपसचिव प्रदेश सभा सचिवालय
७. टंकप्रसाद वाग्ले, अधिकृत
८. विसकुमार रोकामगर
​​​​​​​९.इन्दुदेवी न्योपाने, उपसचिव कानून

(घ) प्रदेश सभाका कर्मचारीसँग छलफल (२३ फाल्गुन २०८०)
१. गिरिराज पोखरेल, प्रदेश सभा सचिव
२. श्री प्रेम सुवेदी, उपसचिव
३. इन्दुदेवी न्यौपाने, उपसचिव कानून

नीति अनुसन्धान प्रतिष्ठान टोली
१. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
२. अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
३. राम कृष्ण सापकोटा (परामर्शदाता)
४. पुरुषोत्तम नेपाल (परामर्शदाता)
५. कन्चन गौतम (इन्टर्न)
६. कुशल थपलिया (इन्टर्न)
​​​​​​​७. पदम बहादुर जिरेल (स. चालक)