त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँग समझदारीपत्रमा हस्ताक्षरत्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँग समझदारीपत्रमा हस्ताक्षरत्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँग समझदारीपत्रमा हस्ताक्षर

प्रतिष्ठान र त्रिभुवन विश्वविद्याल, केन्द्रीय अर्थशास्त्र विभागबीच ३० जेठ २०७७ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीअनुसार नेपालमा कोभिड – १९ को प्रभावका बारेमा अनुसन्धान गरी अर्थव्यवस्थामा परेको प्रभावको आकलन गर्दै Social Accounting Matrix –SAM तयार गर्ने लगायत नेपालको लागि Computable General Equilibrium (CGE) नमूना निर्माण गर्ने सहमति भएको छ ।