logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

केन्द्र ५: प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्र

केन्द्र ५.: प्राकृतिक संसाधन र प्रविधि नीति केन्द्र

कृषि, चिकित्सा, उद्योग, प्राकृतिक स्रोत, वातावरण, जैविक विविधतासहितका क्षेत्रमा नवप्रवर्तन, प्रविधि र विज्ञानको प्रयोगमार्फत प्रतिस्पर्धात्मक, दिगो र तीव्र वृद्धि तथा विकासमा सहयोग पुर्याउनु यस केन्द्रको समग्र उद्देश्य हो। यस केन्द्रलाई निम्नानुसारका तीन एकाइहरूमा विभाजन गरिएको छ:

५.१ कृषि तथा प्राकृतिक स्रोत एकाइ

यस एकाइले कृषि र पशुपन्छी झेत्रको आधुनिकीकरण, खाद्य सुरक्षा, कृषकहरुको कल्याण, कृषि सूचनाप्रणाली, वनजंगलको दिगो प्रयोग, जल, जमिन तथा खनिज र अन्य प्राकृतिक स्रोतलगायतका विषयमा अध्ययन अनुसन्धान गरी राष्ट्रिय नीति प्रक्रियामा योगदान गर्दछ ।

५.२ पर्यावरण, वातावरण तथा जलवायु परिवर्तन एकाइ

यस एकाइले पर्यावरणीय सेवा, जैविक विविधता, जल तथा वायु, रसायन तथा फोहोर व्यवस्थापन, वातावरणीय संरक्षण र संवर्द्धन, जलवायु परिवर्तन तथा अनुकूलन, चक्रीय र हरित अर्थव्यवस्था, दिगो उत्पादन र उपभोग जस्ता विषयहरूमा अध्ययन गरी राष्ट्रले अङ्गीकार गर्ने तथा राष्ट्रिय नीति प्रक्रियामा सहयोग गर्दछ।

५.३ विज्ञान, प्रविधि तथा नवप्रवर्तन एकाइ

यस एकाइले वैज्ञानिक क्षमता विकास, सोध, सांस्कृतिक, अनुसन्धान, अध्ययन र सम्बन्धित सूचना प्रणाली, विकासका लागि प्रविधिको विकास र प्रयोग, नवप्रवर्तन र अन्तर्सम्बन्धित विषयहरू, बौद्धिक सम्पत्ति - विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) शिक्षाका क्षेत्रमा वैज्ञानिक विश्व परिदृश्यलाई समेत ख्याल गरी राष्ट्रिय नीतिमा सहयोग गर्दछ | राष्ट्रिय नीति प्रक्रियामा योगदान गर्दछन् ।

null

null
डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता

nullnull

null

क्र.सं.

अनुसन्धान पिरयोजनाको
शीर्षक

सहकार्य गर्ने संस्था (यदि भएमा)

प्रमुख अनुसन्धानकर्ता/सह-अनुसन्धानकर्ता

पिरयोजना पुरा भएको बर्स

पिरयोजनाको
स्तिथि
प्रकाशनको प्रकार
१. A Study of Nepal"s Public Policy Processes (A): Policymakers" Perception and Use of Information in Decision Making during the COVID-19 Pandemic Kathmandu University, School of Arts 2022 Download Research Report
२. A gap analysis of science policy interface in the agriculture sector of Nepal Ongoing Research Report
३. A gap analysis of science policy interface in the health sector of Nepal Ongoing Research Report
४. Consistency analysis: Are agriculture policies consistent with constitutional mandates? PI: Dr. Santosh Adhikari 2019 Download Research Report
५. Feasibility study of for water export from Nepal to the Middle East Saroj Dhakal 2019 Download Research Report
६. Exploratory survey of wind and solar energy potential of Mustang district for power generation Kushal Gurung 2019 Download Research Report