केन्द्र ३: कानूनी र सामाजिक मामिला नीति केन्द्र
बहुविषय समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यस केन्द्रअन्तर्गतका एकाइहरूलाई समेट्ने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहेका छन्। आमनागरिकहरू सार्वजनिक नीतिप्रक्रियाको केन्द्रमा रहनुपर्दछ भन्ने मान्यतामा आधारित रही यस केन्द्रले कार्य गर्दछ। यस केन्द्रअन्तर्गत तीन इकाइहरू रहेका छन्:
३.१ कानुनी मामिला एकाइ
यस एकाइले संवैधानिक प्रावधान, राष्ट्रिय ऐनहरू, मानव अधिकारलगायतका विषयसँग सम्बन्धित नीति प्रक्रिया एवम् मार्गनिर्देशनसम्बन्धी अनुसन्धान गर्दछ। संघीय र सो भन्दा तल्लो तहका सरकारहरूकाबिच कानुनी र संवैधानिक अधिकारसँग सम्बन्धित सहयोग र समन्वय तथा उनीहरूबीच देखिने विवाद समाधानसम्बन्धी विविध विषयहरुमा अनुसन्धान र सार्वजनिक संवादजस्ता कार्यहरू यस समूहको कार्यादेशभित्र पर्दछन्।
३.२ शिक्षा नीति एकाइ
शिक्षा, शैक्षिक प्रणाली तथा नीति र तिनीहरुको अभ्यास, शिक्षाको राजनीतिक र सामाजिक आधार, शिक्षाको गुणस्तर, शिक्षामा सबैको पहुँच, समतामूलक र जीवनोपयोगी शिक्षा, शैक्षिक नवप्रवर्तन, शिक्षा र रोजगारी लगायतका शिक्षाका समग्र आयाम र विषयमा केन्द्रित भई यस नीति एकाइले नीति अध्ययन गर्ने गर्दछ ।
३.३ स्वास्थ्य नीति एकाइ
देशको समग्र स्वास्थ्य प्रणाली, सेवा, अभ्यास, समस्या, प्राथमिकता र यस क्षेत्रका अन्तर्राष्ट्रिय पज्ञानसमेतलाई मध्यनजर गरी अनुसन्धान, विश्लेषण र बहसमार्फत नीतिनिर्माणमा सहयोग पुर्याउनु यस इकाइको उद्देश्य रहेको छ।
३.४ समाजकल्याण तथा सामाजिक सुरक्षा एकाइ
सामाजिक सुरक्षा र न्याय, लैंगिक समानता तथा सामाजिक समावेशीकरणलगायत अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा, गरिबी र बालबालिका, युवा, जेष्ठ नागरिक एवं अल्पसंख्यकहरुको समुदायहरूको आवश्यकता र सामाजिक संरक्षणलगायतका विषयमा यस इकाइले नीति अध्ययन गर्दछ।
डा. हरि शर्मा न्यौपाने, वरिष्ठ अनुसन्धानकर्ता
डा. गिरि राज शर्मा, अनुसन्धानकर्ता
क्र.सं. |
अनुसन्धान पिरयोजनाको |
सहकार्य गर्ने संस्था (यदि भएमा) |
प्रमुख अनुसन्धानकर्ता/सह-अनुसन्धानकर्ता |
पिरयोजना पुरा भएको वष |
पिरयोजनाको |
प्रकाशनको प्रकार |
1. | सार्वजनिक नीति तर्जुमा दिर्ग्दर्शन २०७८ | 2021 | Download | Research Report | ||
2. | Status of Adult Mortality in Nepal and Possible Measures against it | Mandira Lamichhane Dhimal, PhD, | 2021 | Download | Policy Brief/Issue Brief | |
3. | Factors Associated with the Dropout Rate of Social Health Insurance in Nepal | Jham Kumar Bishwakarma, PhD | 2021 | Download | Research Report | |
4. | Psysho-social impact of COVID-19 and resilient well being in Nepal | Central Department of Anthropology, Tribhuvan University | 2022 | Download | Research Report | |
5. | Strengthening social harmony in Nepal | Ongoing | Research Report | |||
6. | Conflict of interest in legislative affairs in Nepal | Kiran Chapagain | 2019 | Download | Research Report | |
7. | Factors associated with the dropout rate of social health insurance in Nepal | Dr. Jham Kumar Bishwakarma | 2021 | Download | Research Report | |
8. | Inventory of major policy research institutions of Nepal and conceptualization of potential networking framework | Dr. Raj Kumar Bhattarai | 2019 | Download | Research Report | |
9. | Sharpening positive discrimination: Inserting class within gender, ethnicity, caste and religion | Dr. Sujeet Karna | 2019 | Download | Research Report | |
10. | Reducing burden of adult death and disability | Dr. Chhabi Ranabhat | 2019 | Download | Research Report | |
11. | Social protection, challenges and pre-requisites: A study of Prime Minister"s employment programme in Nepal | Dr. Sujeet Karna | 2019 | Download | Research Report |