logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

सुविन उलक

सुविन उलक

ग्राफिक डिजाइनर

सुबिन उलक त्रिभुवन विश्वविद्यालय अन्तर्गत भौतिकशास्त्रमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उहाँ प्रतिष्ठानमा सूचना तथा ज्ञान व्यवस्थापनअन्र्तगत विभागमा ग्राफिक डिजाइनरको रूपमा कार्यरत हुनुहुन्छ । ग्राफिक डिजाइन, भिडियो सम्पादन, सूचना प्रविधि प्रशासन र भौतिक तथा डिजिटल पुस्तकालय व्यवस्थापनमा उहाँको अनुभव रहेको छ । सूचना प्रविधिको हार्डवेर नेटवर्किङ, सफ्टवेर निर्माण, तथ्याङ्क प्रविष्टी, डाटावेस निर्माण तथा व्यवस्थापन, वेबपेज निर्माण तथा फोटोग्राफीमा उहाँको विशेष रुचि रहेको छ ।