प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

मचा भाइ महर्जन

मचा भाइ महर्जन

लेखा अधिकृत

मचा भाइ महर्जनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत शङ्करदेव क्याम्पसबाट कमर्समा स्नातक गर्नु भएको छ l नेपाल सरकारका विभिन्न निकायमा काम गरी उहाँले आर्थिक व्यवस्थापन र प्रशासनसम्बन्धी करिब ३५ वर्षको अनुभव सँगाल्नु भएको छ l