प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

डा. मनिता कुसी

डा. मनिता कुसी

सहअनुसन्धानकर्ता

मनिता कुसीले वुहान युनिभर्सिटी अफ टेक्नोलोजी, चीनबाट उद्यम व्यवस्थापन अन्तर्गत रणनीतिक मानव संसाधन व्यवस्थापन विषयमा विद्यावारिधि पूरा गर्नुभएको छ। उहाँले वुहान युनिभर्सिटी अफ टेक्नोलोजीका स्नातक तहका विद्यार्थीहरूलाई अनुसन्धान कार्यहरूमा सहयोग गर्नुभएको छ भने उहाँका केही प्रकाशनहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । यसैगरी,  उहाँले  स्वेच्छिक रूपमा विभिन्न लेख रचनाहरूको समीक्षा गर्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरूमा अनुसन्धानकर्ता, गणनाकर्ता र पर्यवेक्षकको रूपमा काम गर्नुभएको छ।