प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

डा. झम कुमार विश्वकर्मा

डा. झम कुमार विश्वकर्मा

सहअनुसन्धानकर्ता (राष्ट्रिय हित, परराष्ट्र नीति र सामरिक मामिला)

डा. झम कुमार विश्वकर्मा चीनको वुहानस्थित Central China Normal University बाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि हुनुहुन्छ भने हाल प्रतिष्ठानको राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामिला अनुसन्धान विधाअन्तर्गत कार्यरत हुनुहुन्छ । विश्वकर्माले सन् २०१४ देखि २०१५ सम्म UNESCO/People’s Republic of China (The Great Wall) Co-Sponsored Fellowship Programme अन्तर्गत चीनमा रही अध्ययन अनुसन्धान गर्नुभएको छ । उहाँले प्राविधिक शिक्षातर्फ तीन वर्षको प्रशिक्षण र स्वास्थ्य क्षेत्रको प्रशासनतर्फ आठ वर्षको कर्यानुभव सङ्गाल्नु भएको छ भने विभिन्न पत्रपत्रिका मार्फत समसामयिक विषयमा लेख्दै आउनुभएको छ ।