logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

डा. खगनाथ अधिकारी

डा. खगनाथ अधिकारी

वरिष्ठ अनुसन्धानकर्ता

डा. खगनाथ अधिकारी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पाकिस्तानको Quaid-i-Azam University बाट विद्यावारिधि हुनुहुन्छ । उहाँ हाल राष्ट्रियहित, परराष्ट्रनीति तथा सामरिक मामिला अनुसन्धान समूहमा कार्यरत हुनुहुन्छ । नेपाल सरकारको परराष्ट्र सेवामा तीन दशक भन्दा लामो अवधिको अनुभव उहाँसँग छ । थाइल्याण्डका लागि नेपालका राजदूत रहिसक्नु भएका अधिकारीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा अध्यापन समेत गर्दै आउनुभएको छ । उहाँका दुई पुस्तक र विभिन्न जर्नलमा लेखहरू प्रकाशित छन् ।