तीसौँ अङ्क -२७ असोज २०७८

(२८औं अङ्कको बाँकी अंश) नेपालको सार्वजनिक नीति अनुसन्धानका विषयहरू र प्रतिष्ठानमा आवद्ध रही नीति अनुसन्धानमा संलग्न हुन उत्साहित गर्ने कारणहरूबारे प्रतिष्ठानका अनुसन्धानकर्ताहरू डा. राजेन्द्र खनाल, डा. शोभा पौडेल, डा. झमकुमार विश्वकर्मा, डा. मन्दिरा लामिछाने, डा. सबिन बसी र अशोक पाण्डे

उनन्तीसौँ अङ्क -१३ असोज २०७८

प्रतिष्ठानको वार्षिक उत्सव समारोह (१० असोज, २०७८) को गतिविधि प्रसारण

अठ्ठाइसौँ अङ्क -२३ भदौ २०७८

नेपालको सार्वजनिक नीति अनुसन्धानका विषयहरू र प्रतिष्ठानमा आवद्ध रही नीति अनुसन्धानमा संलग्न हुन उत्साहित गर्ने कारणहरूबारे प्रतिष्ठानका अनुसन्धानकर्ताहरू डा. राजेन्द्र खनाल, डा. शोभा पौडेल, डा. झमकुमार विश्वकर्मा, डा. मन्दिरा लामिछाने, डा. सबिन बसी र अशोक पाण्डे

सत्ताइसौँ अङ्क- ९ भदौ २०७८

(छब्बीसौं अंकको बाँकी अंश) नीति अनुसन्धान प्रतिष्ठानमा  अनुसन्धानकर्ताको रूपमा आवद्ध भई कार्य गर्ने प्रेरणा र नेपालको नीति निर्माण प्रक्रियाका समस्याहरूबारे छलफल – अनुसन्धानकर्ताहरू डा. कल्पना खनाल, डा. बिक्रम आचार्य, डा. गिरी राज शर्मा, डा. भोगेन्द्र मिश्र, डा. सर्मिला तण्डुकार

छब्बिसौँ अङ्क – २७ साउन २०७८

नीति अनुसन्धान प्रतिष्ठानमा  अनुसन्धानकर्ताको रूपमा आवद्ध भई कार्य गर्ने प्रेरणा र नेपालको नीति निर्माण प्रक्रियाका समस्याहरूबारे छलफल – अनुसन्धानकर्ताहरू डा. कल्पना खनाल, डा. बिक्रम आचार्य, डा. गिरी राज शर्मा, डा. भोगेन्द्र मिश्र, डा. सर्मिला तण्डुकार

पच्चिसौँ अङ्क – १३ साउन २०७८

नीति अनुसन्धान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय बिच भएको नीति अनुसन्धान सहकार्य सम्बन्धी समझदारीबारे काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा  

चौबीसौँ अङ्क – ३० असार २०७८

आर्थिक वर्ष ७७/७८ मा प्रतिष्ठानले सम्पन्न गरेका कार्यहरू र आर्थिक वर्ष ७८/७९ मा सम्पादन गरिने कार्यहरूबारे प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती

तेइसौँ अङ्क – २३ असार २०७८

आर्थिक वर्ष २०७७/७८ मा नीति अनुसन्धान प्रतिष्ठानले गरेका अनुसन्धानहरू र नीति अनुसन्धानमा प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागको भूमिकाबारे छलफल – डा. दीपक कुमार खडका र डा. मुकुन्द राज कट्टेल

बाइसौँ अङ्क – १६ असार २०७८

नीति अनुसन्धान प्रतिष्ठानको विधागत अनुसन्धान समूह १, ३ र ४ (आर्थिक मामिला, विकास र पूर्वार्धार; राजनीतिक, सामजिक र कानुनी मामिला र राष्ट्रिय हित, परराष्ट्र नीति र सामरिक मामिला) बारे छलफल – डा. खगनाथ अधिकारी र डा. हरि शर्मा नेउपाने  

एक्काइसौँ अङ्क – ०९ असार २०७८

नीति मार्गदर्शन, नीति अनुसन्धान र नीति निर्माण प्रक्रियाका चरणहरू लगायतका विषयमा छलफल - प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती