व्यवस्थापन विभाग

कार्यालय व्यवस्थापक, अधिकृत, लेखा अधिकृत र अन्य सहायक कर्मचारीहरू रहने व्यवस्थापन विभागलेवित्तीय व्यवस्थापन लगायत दैनिक प्रशासन र आवश्यक अन्य व्यवस्थापनको कार्य गर्दछ। प्रतिष्ठानका अनुसन्धान र ज्ञान व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापहरू प्रभावकारीरूपले कार्यान्वयन गर्ने कार्यमा प्रत्यक्ष भूमिका रहने हुँदा प्रतिष्ठानको व्यवस्थापन विभाग अन्य परम्परागत व्यवस्थापन विभागहरू भन्दा फरक रहेको छ।