कृषि क्षेत्रको नीति सुधारमा विज्ञहरुको जोड

January 14, 2023
पुस ३०, २०७९ | काठमाडौं नेपालमा कृषिको आधुनीकिकरण र व्यवसायिकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र अमेरिकामा रहेका कृषि विज्ञहरूको छाता संगठन एशोसिएसन अफ नेपलिज एग्रीकल्चरल प्रोफेशनल्स अफ अमेरिकाज नापाद्धारा संयुक्त रुपमा आयोजित भर्चुअल गोष्ठीमा सहभागी वक्ताहरुले नीतिगत सुधार र सरोकारवाल निकायको प्रभावकारी…

शिक्षक अनुत्तीर्णको कारण : शिक्षा संकायमै खोट

January 6, 2023
समाचार पुस २१, २०७९सुदीप कैनी काठमाडौँ — शिक्षक सेवा आयोगले संचालन गरेको परीक्षामा माग संख्याअनुसार शिक्षक उत्तीर्ण हुन नसक्नुको कारण खोजी हुन थालेको छ । आयोगको आग्रहमा नीति अनुसन्धान प्रतिष्ठानले खोजबिन थाल्दा विशेषज्ञहरूले शिक्षा संकायमा रहेका कमीकमजोरीका कारण सार्वजनिक विद्यालयले शिक्षक अभाव व्यहोर्नुपरेको औंल्याएका छन् । उनीहरूले विद्यालय, विश्वविद्यालय र आयोगबीच तालमेल…
Source : ekantipur.com

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

October 22, 2022
पूर्णप्रसाद मिश्र/रासस काठमाडौं, कात्तिक ४ फाइल। हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।   गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन्। नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा…
Source : setopti.com

विद्युतीय मतदानको प्रतिवेदन दिन निर्देशन

June 9, 2022
 राष्‍ट्रिय गोरखापत्र अनलाइन  २६ जेठ २०७९, बिहिबार गोरखापत्र समाचारदाता  काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्नेबारे गरिएको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो तयार पार्न निर्देशन दिनुभएको छ ।  नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुधबार बुझ्नुहुँदै उहाँले प्रतिष्ठानका पदाधिकारीलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनलाई बढी मर्यादित,…

‘अर्थतन्त्रमा चुनौती छ, सामनातर्फ लागौं’- अर्थ / वाणिज्य

January 6, 2022
तरलता समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा विज्ञहरुको जोड, ब्याजदरमा हस्तक्षेप गरेर राष्ट्र बैंकले ठीक नगरेको दाबीपुस २१, २०७८यज्ञ बञ्जाडे काठमाडौँ — अर्थतन्त्रका प्रायः सूचक ऋणात्मक हुनुले चुनौती थपिए पनि संकट आइनसकेकोतर्फ विज्ञहरूले संकेत गरेका छन् । कोभिडपछि अर्थतन्त्रको पुनरुत्थान तीव्र रूपमा अघि बढेकाले आयात र कर्जा माग बढेको तर सोहीअनुरूप निक्षेप र…
Source : ekantipur.com

कार्बन उत्सर्जन शून्य बनाउन बहस

January 3, 2022
अन्नपूर्णसमाज  १९ पुष २०७८ १९:५६:०० काठमाडौं : काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेसनको एमफिल दोस्रो सेमिष्टरका विद्यार्थीले स्कुललाई कार्बन उत्सर्जन शून्य बनाउने विषयमा बहस गरेका छन् । विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेल विश्वमा देखिएको अस्वाभाविक जलवायु परिवर्तनले समस्या बढाएको बताए । उनले कार्बनको अत्यधिक उत्सर्जनले पृथ्वी र मानिसलाई रोगी…

काठमाडौ विश्वविद्यालयका विद्यार्थी र सरोकारवालाबिच कार्वन उत्सर्जनबारे बहस

January 3, 2022
Jan 3rd, 2022 आधारभूमि संवाददाता काठमाडौ १९ पुस काठमाडौ विश्वविद्यालय स्कूल अफ एजुकेश, एम फिल, दोस्रो सेमिष्टरका विध्यार्थीहरुले आइतवार अहिलेको विश्वमा जलवायु परिवर्तनको वहस भईरहदा विद्यार्थीहरुले स्कूललाई कसरी कार्वन उत्सर्जन शून्य वनाउने भन्ने विषयमा वहस गरेका छन् । उक्त वहसमा विश्व विद्यालय स्कूल अफ एजुकेशनका डिन प्रा.डा.वालचन्द्र लुइटेल, प्रा.डा महेशनाथ…

वर्षौँसम्म एउटै कार्यक्रम, उही लक्ष्य

December 24, 2021
सुवास भट्टकाठमाडाैं२०७८ पौष ९ शुक्रबार ०६:२३:००28Shares Read Time : > 11 मिनेटफ्रन्ट पेजप्रिन्ट संस्करण वर्षौँसम्म एउटै कार्यक्रम, उही लक्ष्य सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिने ‘अघि बढाइने’, ‘निरन्तरता दिने’, ‘प्रभावकारी बनाइने’, ‘तीव्र पारिने’, ‘जोड दिइने’, ‘सुनिश्चित गरिने’, ‘सुदृढ गरिने’जस्ता अमूर्त शब्दले योजनाको लक्ष्य र उद्देश्य नै प्रस्ट पार्दैन, फलस्वरूप नीति…

EC’s role crucial for free, transparent election: CM

December 23, 2021
By Rastriya Samachar SamitiPublished: 11:12 am Dec 22, 2021 KASKI, DECEMBER 21 Chief Minister of Gandaki Krishna Chandra Nepali Pokharel has said that the role of the Election Commission will be crucial to ensure the election is free and transparent. Inaugurating a programme 'Improvement in election system' organised by Policy Research…

निर्वाचन खर्च अत्यधिक बढ्यो, कसरी घटाउने ?

December 22, 2021
गण्डकी भ्वाइस पुस ६, २०७८ मंगलबार पोखरा । नेपालको निर्वाचन प्रणाली निकै महंगो भएकोमा चौतर्फी आलोचना भइरहँदा जनप्रतिनिधि, विभिन्न दलका नेता तथा सरोकारवालाले यसको विरोध गरेका छन् । निर्वाचन आयोगको समन्वय, नेपाल ल क्याम्पसको सहकार्यमा नीति अनुसन्धान प्रतिष्ठानले गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक छलफल कार्यक्रममा उनीहरुले…