रेडियो कार्यक्रमहरू
सोह्रौँ अङ्क – ०५ जेठ २०७८
सार्वजनिक नीति समीक्षाको आधारभूत मार्गदर्शन माथिको छलफल – डा. झम कुमार विश्वकर्मा
पन्ध्रौँ अङ्क – २९ बैशाख २०७८
संसदमा पेस गरिने वार्षिक नीति तथा कार्यक्रम तर्जुमालाई वस्तुपरक र कार्यान्वयनयोग्य बनाउने सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारलाई गरेको सिफारिसमा आधारित भई गरिएको छलफल – प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती
चौधौँ अङ्क – २२ बैशाख २०७८
संसदमा पेस गरिने वार्षिक नीति तथा कार्यक्रम तर्जुमालाई वस्तुपरक र कार्यान्वयनयोग्य बनाउने सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारलाई गरेको सिफारिसमा आधारित भई गरिएको छलफल – प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती
तेह्रौँ अङ्क – १५ बैशाख २०७८
राष्ट्रिय कृषी नीति २०७७ माथि सरोकारवालाहरू बीच गरेको छलफलमा आधारित भई तयार गरिएको कार्यक्रमको बाँकी तथा अन्तिम अंश: छलफलका सहभागीहरू
एघारौँ अङ्क – ०८ बैशाख २०७८
प्रतिष्ठानले राष्ट्रिय कृषि नीति २०७७ माथि सरोकारवालाहरू बीच गरेको छलफलमा आधारित भई तयार गरिएको कार्यक्रम: छलफलका सहभागीहरू
बाह्रौँ अङ्क – ०८ बैशाख २०७८
राष्ट्रिय कृषी नीति २०७७ माथि सरोकारवालाहरू बीच गरेको छलफलमा आधारित भई तयार गरिएको कार्यक्रमको बाँकी अंश: छलफलका सहभागीहरू
दशौँ अङ्क – ०१ बैशाख २०७८
कृषीमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी नीति अनुसन्धानले आयोजना गरेको संवादमा आधारित भई गरिएको कार्यक्रमको वाँकी भाग: कार्यक्रमका सहभागीका विचारहरू
नवौँ अङ्क – २६ फागुन २०७७
कृषीमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी नीति अनुसन्धानले आयोजना गरेको संवादमा आधारित भई गरिएको कार्यक्रम: कार्यक्रमका सहभागीका विचारहरू
आठौँ अङ्क – २६ फागुन २०७७
विशेषज्ञ सूची र यसको प्रयोग, संसदमा पेस गरिने वार्षिक नीति तथा कार्यक्रम तर्जुमालाई वस्तुपरक र कार्यान्वयनयोग्य बनाउने सम्बन्धी अनुसन्धानको प्रारम्भिक निष्कर्ष माथिको छलफल: कार्यक्रममा सहभागीका विचारहरू
सातौँ अङ्क – १२ फागुन २०७७
सार्वजनिक नीति स्रोत केन्द्रको जानकारी, संघीय मामिला, सुशासन तथा सार्वजनिक सेवा प्रवाह अनुसन्धान समूह अन्तर्गत सम्पन्न भएका अनुसन्धान, अनुसन्धान व्यावहारिक तथा परिणाममूखी बनाउने सम्बन्धमा: डा. मुक्ति राम रिजाल