हाम्रो समूह | प्रोफाइल

अशोक पाण्डे
सहअनुसन्धानकर्ता
(Federal Affairs, Governance and Public Service Delivery)
Biography

अशोक पाण्डेले राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय, बैङ्गलोर, भारतबाट एमपिएच तहको अध्ययन गर्नु भएको छ । हाल उहाँ प्रतिष्ठानको सङ्घीय मामिला, सुशासन तथा सार्वजनिक सेवाप्रवाह अनुसन्धान विधागत समूहअन्तर्गत कार्यरत हुनुहुन्छ । नीति अनुसन्धान, शिक्षण तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्समेतमा गरी आठ वर्षको पेसागत अनुभव बटुल्नु भएका उहाँका एक दर्जनभन्दा बढी राष्ट्रियतहका अनुसन्धान प्रतिवेदन र तीन दर्जनभन्दा बढी लेखहरू विभिन्न जर्नलमा प्रकाशित छन् ।