logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

महत्त्वपूर्ण सूचना

logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व पुन्हि - १५

मतादाता नामावली संकलन तथा अद्यावधिक कार्य कार्तिक ३० गते सम्म रहेको व्यहोरा

संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी आयोगको निर्णय बमोजिम मिति २०८२।७।३० गतेसम्मका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य भइरहेको छ। यस व्यवस्था बमोजिम आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन हुन अनुरोध छ ।