वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
२५ बैशाख, २०७७
नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले आफ्नो रणनीतिक योजना सम्बन्धी सुझाव संकलनका लागि परामर्श श्रृंखला ५ आयोजना गरेको छ।
प्यानलिस्टहरू
१. विजय कान्त कर्ण
२. डा. सुमित्रा अमात्य
३. डा. मन बहादुर बीके
PRI टोली
१. डा. सुरेन्द्र लाभ
२. डा. विष्णु राज उप्रेती
३. डा. दीपक कुमार खड्का
४. डा. इन्द्र अधिकारी
५. पुरुषोत्तम तिवारी
६. सशिषु नायक