logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

नीति अनुसन्धान संस्थान - विषयगत परामर्श शृङ्खला ३ (शासन र सार्वजनिक सेवाहरू)

नीति अनुसन्धान संस्थान - विषयगत परामर्श शृङ्खला ३ (शासन र सार्वजनिक सेवाहरू)

नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले आफ्नो रणनीति, मानव स्रोत तथा अनुसन्धान प्राथमिकता सम्बन्धी छलफल गर्ने उद्देश्यले नीति विज्ञहरूसँग विषयगत परामर्श श्रृंखला सुरु गरेको छ।

यसअन्तर्गत ७ जुन २०२० मा विषयगत परामर्श श्रृंखला–३ (शासन व्यवस्था र सार्वजनिक सेवा) सम्पन्न भएको छ।

परामर्श सत्रमा सहभागी विज्ञहरू:
१. युवराज घिमिरे
२. डा. मुक्ति रिजाल
३. कृष्ण ज्ञवाली
४. डा. विमल कोइराला
५. लीलामणि पौडेल
६. डा. डम्बर छेम्जोङ