logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूसँग अनुसन्धान र नीतिनिर्माणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूसँग अनुसन्धान र नीतिनिर्माणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम

नीति अनुसन्धान प्रतिष्ठानले काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सको विकास अध्ययन स्नातकोत्तर तहको विकास नीति र योजना विषयक कोर्स अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सो कोर्सका सञ्चालक तथा प्रतिष्ठानकै पूर्व कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती सहित २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ अनुसन्धानकर्ता तथा सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा. दीपक कुमार खड्काले प्रतिष्ठानमा भइरहेको नीति अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माण प्रक्रियाका बारेमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिपछि देशको नीतिगत प्राथमिकतादेखि नीति निर्माणमा अनुसन्धानको प्रभावसम्मका विभिन्न विषयमा विद्यार्थीहरूले राखेका जिज्ञासामा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ताहरूले जानकारी दिनुभएको थियो ।

सहभागीहरू

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस्
१. आयुषा श्रेष्ठ
२. इरा कायस्थ
३. कृति थापा
४. तिलक घले
५. दर्शना श्रेष्ठ
६. निर्जल श्रेष्ठ
७. प्रनिता खनाल
८. प्रशान्त बज्राचार्य
९. डा. विष्णुराज उप्रेती
१०.मनिषा पुडासैनी
११. मार्भी नेउपाने
१२. मिलन कटुवाल
१३. मिलन कार्की
१४. रोजी तामांग
१५. लक्ष्मी बस्नेत
१६. सम्पूर्ण पौडेल
१७. सुनिता लिम्बु
१८. सुभ बिसी
१९. सौहार्द ब. सेढाई

नीति अनुसन्धान प्रतिष्ठान
१. डा. कल्पना खनाल
२. डा. खगनाथ अधिकारी
३. डा. दीपक कुमार खड्का
४. डा. झम कुमार विश्वकर्मा
५. बिमल चन्द्र शर्मा
६. राजेन्द्र सेन्चुरी
७. डा. हरि शर्मा न्यौपाने