हाम्रो समूह | प्रोफाइल

सञ्जु कुमारी सरवरिया
वरिष्ठ सहायक
Biography

सञ्जु कुमारी सरवरियाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । उहाँ कानुनमा समेत स्नातक हुनुहुन्छ । कार्यालय प्रशासन, नेपालको तराई क्षेत्रका जातिविशेषको संस्कृति तथा रहनसहनको अध्ययन र सामाजिक परिचालन, परियोजना कार्यान्वयन व्यवस्थापनलगायतका विषयमा उहाँको १२ वर्ष भन्दा लामो अवधिको अनुभव छ । यस अघिपनि उहाँ दुई वर्षदेखि प्रतिष्ठानको दैनिक प्रशासनमा इन्टर्नको रूपमा कार्यरत रही प्रतिष्ठानलाई योगदान दिँदै आउनु भएको थियो ।