हाम्रो समूह | प्रोफाइल

रिजा मानन्धर
विश्लेषक
Biography

रिजा मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर तह पूरा गरी हाल सोही विश्वविद्यालयमा समाजशास्त्र विषय लिई स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ । वातावरण र सम्बन्धित विषयमा ६ वर्ष भन्दा बढी कार्य अनुभवका साथ उहाँ हाल प्रतिष्ठानको अनुसन्धान विभागअन्तर्गत अनुसन्धान व्यवस्थापनको जिम्मेवारीका साथ कार्यरत हुनुहुन्छ । उहाँ सर्वेक्षण तथ्याङ्क विश्लेषण, स्थानिक (spatial) विश्लेषण, अनुसन्धान विधि र पानीको गुणस्तर मोडेलिङमा रुचि राख्नुहुन्छ ।