हाम्रो समूह | प्रोफाइल

मचा भाइ महर्जन
लेखा अधिकृत
Biography

मचा भाइ महर्जनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत शङ्करदेव क्याम्पसबाट कमर्समा स्नातक गर्नु भएको छ l नेपाल सरकारका विभिन्न निकायमा काम गरी उहाँले आर्थिक व्यवस्थापन र प्रशासनसम्बन्धी करिब ३५ वर्षको अनुभव सँगाल्नु भएको छ l