NOTICE | INFORMATION

“सार्वजनिक कूटनीति” विषयक वेबिनारमा सहभागिताको लागि अनुरोध

नीति अनुसन्धान प्रतिष्ठानले मिति २०७८ भाद्र २१ गते, सोमबार दिउँसो २ बजेदेखि आयोजना गर्न गइरहेको “सार्वजनिक कूटनीति” विषयको वेबिनारमा सहभागिताका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ l वेबिनारमा सहभागिताका लागि यो लिंकमा आफ्नो नाम र इमेल दर्ता गर्नु हुन समेत अनुरोध गरिन्छ  l

लिंक: https://us02web.zoom.us/meeting/register/tZMrdOquqTktG9EWRW7lap8eSFI7rHT9edYF