प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

डा. मुक्ति राम रिजाल

डा. मुक्ति राम रिजाल

वरिष्ठ अनुसन्धानकर्ता

डा. मुक्ति राम रिजालले स्थानीय सुशासन र द्वन्द्व समाधान विषयमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ता तथा संघीय मामिला, सुशासन र सार्वजनिक सेवा प्रवाह विधागत अनुसन्धान समूहको संयोजकको रूपमा कार्यरत डा. रिजालसँग संघीय मामिला र विकेन्द्रित स्थानीय प्रशासनको अनुसन्धान र पैरवी, प्रादेशिक र स्थानीय तहका  निकाय र सरोकारवालाहरूको क्षमता अभिवृद्धि तथा सरकारी/गैरसरकारी तहका संस्था र सरोकारवालाहरूसँगको सञ्जाल निर्माण एवं सहकार्यमा नेपाल र बाहिरसमेत गरी तीन दशक लामो अनुभव छ ।