प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

डा. हरि शर्मा न्यौपाने

डा. हरि शर्मा न्यौपाने

वरिष्ठ अनुसन्धानकर्ता

डा. हरि शर्मा न्यौपानेले थाइल्याण्डको Chiang Mai University बाट Development Economics, Policy Models and Econometrics मुख्य विषय लिई अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा लेख/रचना प्रकाशित गर्नुभएको छ । प्राध्यापन, अनुसन्धान र विकास क्षेत्रमा उहाँसँग तीन दशक लामो अनुभव छ । उहाँले कृषि अर्थशास्त्री, वरिष्ठ परामर्शदाता र प्रवन्धकको रूपमा काम गरिसक्नुभएको छ । नेपाल सरकारको कृषि मन्त्रालय अन्तरगतका विभिन्न निकायहरू, विकास साझेदारहरूको सहयोगमा संचालित विकास परियोजनाहरू र निजी क्षेत्रसँग समेत काम गरेको अनुभव उहाँसँग छ ।