प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

चौथो पूर्वाधार सम्मेलनको तयारीको सन्दर्भमा आयोजक नेपाल उद्योग परिसंघका पदाधिकारीहरूको नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष र अनुसन्धानकर्ताहरूसँग भेट र छलफल ।

 June 4, 2024

२०८० जेठ २२

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

भौतिक पूर्वाधार तथा योजना मन्त्रालय र नेपाल उद्योग परिसंघको सह-आयोजनामा यही २०८१ भदौ २७ र २८ गते चौथो पूर्वाधार सम्मेलनको आयोजना भइरहेको छ । सो सम्मेलनमा नीति अनुसन्धान प्रतिष्ठानको सहभागिताको सम्भावनाबारे छलफल गर्न नेपाल उद्योग परिसंघको पदाधिकारीहरू डा. घनश्याम ओझा (महानिर्देशक) र श्री मधुकर दाहाल (निर्देशक) ले नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष र अनुसन्धानकर्ताहरूसँग भेटघाट र छलफल गर्नुभयो । सम्मेलनमा नीति सम्बन्धी सेसनमा सहभागिता र सम्मेलनमा प्रस्तुत हुने अनुसन्धान प्रस्तुतिहरूको प्रकाशनमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको छ । दुवै पक्षले छिटै सहकार्यको ढाँचा तय गर्नेछन् ।

उपस्थिति:

डा घनश्याम ओझा (महानिर्देशक, नेपाल उद्योग परिसंघ)
श्री मधुकर दाहाल (निर्देशक, नेपाल उद्योग परिसंघ)
प्रा डा लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष, नीति अनुसन्धान प्रतिष्ठान)
डा दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान)
डा कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान)
श्री लक्ष्मण भट्टराई (कार्यालय प्रबन्धक, नीति अनुसन्धान प्रतिष्ठान)