PUBLICATIONS

नी.अ.प्र.प्र.सं. १३- नीति अनुसन्धान बुलेटिन बर्ष १, अंक १, २०७७

नीति अनुसन्धान प्रतिष्ठानको पहिलो संस्थागत बुलेटिन यहाँहरू समक्ष ल्याउन पाउँदा हामीलाई खुशी लागेको छ । यस बुलेटिनमा प्रतिष्ठानको स्थापनाकालदेखि १६ पौष २०७७ सम्मका प्रमुख कार्यक्रमहरू प्रस्तुत छन् ।