PUBLICATIONS

नी.अ.प्र.प्र.सं. १९- नीति अनुसन्धान बुलेटिन : वर्ष २, अङ्क १, २०२१ (नेपाली संस्करण )

नीति अनुसन्धान प्रतिष्ठानको दोस्रो त्रैमासिक बुलेटिन यहाँ समक्ष प्रस्तुत गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यस बुलेटिनमा प्रतिष्ठानले २०७७ सालको पौष १७ देखि चैत १८ गतेसम्म सम्पन्न गरेका क्रियाकलापहरू समावेश गरिएका छन् ।