कार्बन उत्सर्जन शून्य बनाउन बहस

January 3, 2022
अन्नपूर्णसमाज  १९ पुष २०७८ १९:५६:०० काठमाडौं : काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेसनको एमफिल दोस्रो सेमिष्टरका विद्यार्थीले स्कुललाई कार्बन उत्सर्जन शून्य बनाउने विषयमा बहस गरेका छन् । विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेल विश्वमा देखिएको अस्वाभाविक जलवायु परिवर्तनले समस्या बढाएको बताए । उनले कार्बनको अत्यधिक उत्सर्जनले पृथ्वी र मानिसलाई रोगी…

काठमाडौ विश्वविद्यालयका विद्यार्थी र सरोकारवालाबिच कार्वन उत्सर्जनबारे बहस

January 3, 2022
Jan 3rd, 2022 आधारभूमि संवाददाता काठमाडौ १९ पुस काठमाडौ विश्वविद्यालय स्कूल अफ एजुकेश, एम फिल, दोस्रो सेमिष्टरका विध्यार्थीहरुले आइतवार अहिलेको विश्वमा जलवायु परिवर्तनको वहस भईरहदा विद्यार्थीहरुले स्कूललाई कसरी कार्वन उत्सर्जन शून्य वनाउने भन्ने विषयमा वहस गरेका छन् । उक्त वहसमा विश्व विद्यालय स्कूल अफ एजुकेशनका डिन प्रा.डा.वालचन्द्र लुइटेल, प्रा.डा महेशनाथ…

Research Matters To Development

December 22, 2021
OPINION The Rising Nepal 22 Dec, 2021 SHARING: 17Shares Dr. Tulasi Acharya The word “research” is derived from the Middle French "recherche," which means "to go about seeking" and the earliest recorded use of the term was in 1577. Its role is attached to the development of nation states. Research is important…

‘निर्वाचनलाई कम खर्चिलो नबनाएसम्म राजनीतिक विकृति हटाउन कठिन’

December 20, 2021
अजय कुमार झा२०७८ पुष ४ गते १७:३२ जनकपुरधाम । निर्वाचन प्रणालीका कारणले राजनीतिक क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्नका लागि निर्वाचन खर्चलाई कम गर्नुपर्नेमा एक कार्यक्रमका सहभागी वक्ताहरूले जोड दिनुभएको छ ।  नीति अनुसन्धान प्रतिष्ठानको आयोजना तथा निर्वाचन आयोगको समन्वय तथा नेपाल ल क्याम्पसको सहकार्यमा आज जनकपुरधाममा आयोजना गरिएको निर्वाचन प्रणाली सुधार…

स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने माग

December 20, 2021
जनकपुर टुडे २०७८ पुष ५, सोमबार ०६:५१26Shares जनकपुरधाम । निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वर्तमान निर्वाचन प्रणाली अत्यन्त महंगो भएको चर्चा गर्दै नीति अनुसन्धान प्रतिष्ठानको आयोजना र निर्वाचन आयोग नेपाल तथा नेपाल ल क्याम्पसको समन्वयमा आइतबार आयोजित निर्वाचन प्रणालीमा सुधार सम्बन्धी बहश कार्यक्रमका वक्ताहरुले…

‘पावरको छायामा निर्वाचन’

December 20, 2021
annapurnapost.com/news/paavrko-chaayaamaa-nirvaacn-192351 मनिका झाराजनीति  ०५ पुष २०७८ ०७:४६:०० जनकपुरधाम : ‘पहिलोपटक मैले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिँदा लाखमा खर्च भयो। त्योबेला निर्वाचित भएर केही दिनका लागि मन्त्री बन्ने अवसर पनि पाएँ। तर, अर्कोपटक फेरि चुनाव लड्दा कार्यकर्ताहरूको महŒवाकांक्षा बढ्यो र करोडमा खर्च भयो,’ प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो निर्वाचन प्रणाली…

सरोकारवालाको सुझाव- ‘निर्वाचन खर्चिलो भयो, प्रणाली सुधारौं’- प्रदेश २

December 20, 2021
ekantipur.com/pradesh-2/2021/12/19/163991627110566136.htmlप्रदेश २पुस ४, २०७८श्यामसुन्दर शशि जनकपुर — खर्चिलो निर्वाचन तथा वर्तमान शासकीय स्वरुपका कारण मुलुकमा स्थिर सरकार बन्न नसकेको र समानुपातिक समावेशी समाज निर्माण गर्न कठिन भएको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले निर्वाचन आयोगलाई सरकारी हस्तक्षेपमुक्त राख्नु पर्ने विचार पनि व्यक्त गरेका छन् । नीति अनुसन्धान प्रतिष्ठान निर्वाचन आयोग र नेपाल ल…
Source : ekantipur.com

Mainstreaming Policy Research

October 25, 2021
The Rising Nepal 25 Oct, 2021 Mukunda Raj Kattel At the end of June last year, I got an unexpected call from Dr. Bishnu Raj Upreti, whom I had known as a conflict-management expert, a prolific writer and an untiring mentor for young researchers, to join Policy Research Institute (PRI), a…

नीति अनुसन्धान प्रतिष्ठानले मनायो वार्षिकोत्सव,६ वटा नयाँ प्रकाशनहरू विमोचन

September 27, 2021
KrantiReporterसोमबार, असोज ११, २०७८, २१:३९:००73Shares Share Tweet Share काठमाडौं । नीति–निर्माणमा सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ स्थापित नीति अनुसन्धान प्रतिष्ठान आज आफ्नो स्थापनाको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले आफ्ना प्रकाशन सार्वजनिक एवं उत्कृष्ट कर्मचारी पुरस्कार तथा ‘नीति सम्मान’ वितरण गरेको छ ।  विकास समिति गठन आदेशानुसार…

PRI Facing Problems To Work, Say Officials

September 27, 2021
Aashish Mishra 27 Sep, 2021 Kathmandu, Sept. 27: The Policy Research Institute (PRI), established three years ago as a national think tank, could have been a credible institution informing public policy in the country and grounding the state’s plans on evidence and research.However, despite having a team of 42 employees, memorandums of…