परराष्ट्र, सुरक्षा, वैदेशिक सम्बन्ध तथा रणनीतिक मामिलासँग सम्बन्धित मौजुदा सार्वजनिक नीति र क्रियाकलापहरूको समीक्षा र अध्ययन गर्नु यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटना र विकास भएका परिस्थितिसँग सम्बन्धित रही अनुसन्धान, समीक्षा र विश्लेषण मार्फत सुसूचित, सुविचारित तथा सान्दर्भिक नीति विकल्पहरू तय गरी सरकारलाई सिफारिस गर्नु पनि यस केन्द्रको उद्देश्य हो ।

मुख्य कार्य क्षेत्रहरू

क) अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा रणनीतिक मामिला,
ख) राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा तथा सुरक्षा निकाय/संयन्त्र,
ग) मानव अधिकार र अन्तर्राष्ट्रिय सन्धि-सम्झौता

अनुसन्धान टोली

null null null null
डा. खगनाथ अधिकारी
वरिष्ठ अनुसन्धानकर्ता
डा. हरि प्रकाश चन्द
अनुसन्धानकर्ता
डा. झम कुमार विश्वकर्मा
सहअनुसन्धानकर्ता
रोजिन राई
इन्टर्न

विषयगत विशेषज्ञहरू

null null null null null null null
प्रा.डा. सूर्य प्र. सुवेदी प्रा.डा. खड्ग केसी डा. लिला न्याइच्याइ

मेजर जनरल हिमालय थापा (अ.प्रा.)

दुर्गा प्रसाद भट्टराई दिनेश भट्टराई बालानन्द शर्मा