प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

मिलन श्रेष्ठ

मिलन श्रेष्ठ

वरिष्ठ सहायक

मिलन श्रेष्ठले शंकर देव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि (मास्टर अफ बिजनेस स्टडिज) हासिल गर्नुभएको छ। उहाँ नीति अनुसन्धान प्रतिष्ठानको अनुसन्धान विभागमा वरिष्ठ सहायकको पदमा कार्यरत हुनुहुन्छ।

नयाँ कुराहरू सिक्ने बानी र नियमित अध्ययन गर्ने अभ्यासले उहाँलाई समसामयिक र अन्तर्राष्ट्रिय विषयहरूमा जानकार रहन सहयोग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयमा करिब ८ महिनाको अनुभव र अन्य क्षेत्रहरूमा २ वर्षको कार्यानुभवबाट उहाँले तथ्याङ्क – यसको महत्त्व र प्रयोग, प्रशासनिक प्रणालीहरू, र आर्थिक प्रशासनसम्बन्धी ज्ञान तथा व्यवहारिक अनुभव प्राप्त गर्नुभएको छ। उहाँ समूहमा कार्य गर्न सक्षम हुनुहुन्छ र सधैं नयाँ ज्ञान र सीपहरू सिक्न उत्सुकता देखाउनुहुन्छ।