NOTICE | INFORMATION

निजामती कर्मचारी राष्ट्रिय तालिम नीति, २०७९ (मस्यौदा) मा आवश्यक सुधारका लागि सुझाव तथा पृष्ठपोषण उपलब्ध गराइदिनुहुन

निजामती कर्मचारीको क्षमता विकास गरी कार्य दक्षता तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विद्यमान निजामती कर्मचारी राष्ट्रिय तालिम नीति, २०७१ को प्रतिस्थापनका लागि निजामती कर्मचारी राष्ट्रिय तालिम नीति, २०७९ (मस्यौदा) तयार गरिएको छ । उक्त मस्यौदा नीतिमा आवश्यक सुधारका लागि २०७९ भाद्र ७ गतेभित्र सुझाव तथा पृष्ठपोषण उपलब्ध गराइदिनुहुन सम्बद्ध सबैको जानकारीका लागि सार्वजनिक आह्वान गरिन्छ । नीतिको मस्यौदाका लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।