NOTICE | INFORMATION

पर्यटन नीति, २०८१ को मस्यौदामा थप सुधारका लागि सुझाव तथा पृष्ठपोषण उपलब्ध गराईदिनुहुन ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट पर्यटन नीति, २०८१ को मस्यौदामा राय, सुझाव तथा पृष्ठपोषण माग भई आएको सन्दर्भमा प्रस्तुत मस्यौदामा सुधारका लागि यही २०८१ माघ ३० भित्र रचनात्मक सुझाव तथा पृष्ठपोषण उपलब्ध गराईदिनुहुन सम्बन्धित सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछौं ।

नीतिको मस्यौदाका लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।