NOTICE | INFORMATION

“ई-गभर्नेन्स ब्लुप्रिन्ट”को मस्यौदामा थप सुधारका लागि सुझाव तथा पृष्ठपोषण उपलब्ध गराईदिनुहुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ई-गभर्नेन्स बोर्ड बाट पर्यटन नीति, “ई- गभर्नेन्स ब्लुप्रिन्ट”को मस्यौदामा राय, सुझाव तथा पृष्ठपोषण माग भई आएको सन्दर्भमा प्रस्तुत मस्यौदामा सुधारका लागि यही २०८१ फागुन १२ गते भित्र रचनात्मक सुझाव तथा पृष्ठपोषण उपलब्ध गराईदिनुहुन सम्बन्धित सरोकारवालाहरुसँग हार्दिक अनुरोध गर्दछौं ।

नीतिको मस्यौदाका लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।