७०औं शृंखला – ०९ पुस २०७९

राष्ट्रिय सभाका सांसदहरूसँग नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा सार्वजनिक नीति सम्बन्धमा आयोजना गरेको संवादको सारसङ्क्षेप

६९औं शृंखला – १३ पुस २०७९

नेपालमा वित्तीय संघीयता कार्यान्वयनको अवस्थासम्बन्धी नीति संवादको सारसङ्क्षेप

६८औं शृंखला – २८ मङ्सिर २०७९

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकृत “नेपालजस्ता विकाशोन्मुख मुलुकहरूमा थिंक ट्यांकहरूको भूमिका” शीर्षकको सोचपत्रको सारसङ्क्षेप

६७औं शृंखला – १४ मङ्सिर २०७९

वातावरण संरक्षणसम्बन्धी कानुनहरूको सामूहिक परिमार्जनसम्बन्धी नीति संवादको सारसंक्षेप

६६औं शृंखला – २३ कत्तिक २०७९

नेपालमा गाँजाखेतीको वैधानिकीकरण, सम्भावना र चुनौतीसम्बन्धी नीति संवादको सारसंक्षेप

६५औं शृंखला – ०९ कात्तिक २०७९

नीति अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमको सारसङ्क्षेप (बाँकी अंश)

६४औं शृंखला – २६ असोज २०७९

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव कार्यक्रमको सारसङ्क्षेप

६३औं शृंखला – १२ असोज २०७९

प्रतिष्ठानका कार्यहरू, चुनौती, भावी कार्यदिशा र सरकारसँगको समन्वयबारे छलफल (अघिल्लो कार्यक्रमको बाँकी अंश)

६२औं शृंखला – २२ भदौ २०७९

प्रतिष्ठानका कार्यहरू, चुनौती, भावी कार्यदिशा र सरकारसँगको समन्वयबारे छलफल

६१ औं शृंखला – ०८ भदौ २०७९

रुस–युक्रेन सङ्कट–२०२२ (नेपालको कूटनीतिक अग्रसरता तथा यस सङ्कटका कूटनीतिक, आर्थिक र भूराजनीतिक प्रभावहरू) शीर्षकको अनुसन्धान  प्रतिवेदनमाथिको  छलफल