८०औँ शृंखला – २७ असार २०८०

नेपालमा विश्वविद्यालयको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरूको विषयमा डा. गिरिराज शर्मा सँगको कुराकानी।

७९औँ शृंखला – ०२ जेठ २०८०

नीति अनुसन्धान प्रतिष्ठानद्वारा प्रकाशित नेपालमा चिनियाँ सार्वजनिक कूटनीति अनुसन्धान नतिजाबारे प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकार्ता  डा. खगनाथ अधिकारीसँगको छलफलनीति अनुसन्धान प्रतिष्ठानद्वारा प्रकाशित नेपालमा चिनियाँ सार्वजनिक कूटनीति अनुसन्धान नतिजाबारे प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकार्ता  डा. खगनाथ अधिकारीसँगको छलफल

७८औँ शृंखला – २७ बैशाख २०८०

सहरी विकास मन्त्रालयको सहकार्यमा बस्ती विकास नीति तर्जुमा सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानले  आयोजना गरेको नीति संवाद कार्यक्रमको सारसंक्षेप

७७औं शृंखला : १३ बैशाख २०८०

स्टार्टअप उद्यम नीति २०७९ को मस्यौदा माथि सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रमको सारसंक्षेप

७६औं शृंखला : २२ चैत २०७९

बदलिँदो विश्वपरिवेशमा नेपालको खाद्यसुरक्षासम्बन्धी नीतिगत पक्षहरूबारे नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विभाग  प्रमुख डा. हरि शर्मा न्यौपानेसँगको छलफल

७५औं शृंखला : ८ चैत २०७९

नेपालमा गाँजा खेतीको वैधानिकीकरण, सम्भावना र चुनौती विषयमा भएको नीति संवाद

७४औं शृंखला : २४ चैत २०७९

नीति अनुसन्धान प्रतिष्ठानले  विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन गर्नुपर्ने नीतिगत एवम् कानुनी व्यवस्था सम्बन्धमा आयोजना गरेको  नीति संवादको सारसंक्षेप

७३औं शृंखला : १० फागुन २०७९

नीति अनुसन्धान   प्रतिष्ठानका  कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीसँग उहाँका अनुभव र प्रतिष्ठानका कार्यक्रम तथा चुनौतीहरुबारे गरिएको नीति संवादको बाँकी अंश

७२ औं शृंखला : २५ माघ २०७९

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीसँग उहाँका अनुभव र नीति अनुसन्धान प्रतिष्ठानका कार्यक्रम तथा चुनौतीहरूबारे छलफल

७१औं शृंखला – ११ माघ २०७९

नेपालको सार्वजनिक नीतिहरूका बारेमा राष्ट्रिय सभाका सदस्यहरूसँग नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रियामा आधारित नीति संवादको  बाँकी अंश