९०औँ शृंखला – २२ कात्तिक २०८०

नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशन गर्दै आएको ‘Nepal Public Policy Review’ (NPPR) नामक जर्नलबारे विस्तृत जानकारी

८९औँ शृंखला –८ कात्तिक २०८०

नीति अनुसन्धान प्रतिष्ठानको पाँचौँ स्थापना दिवससम्बन्धी विशेष कार्यक्रमको बाँकी अंश

८८औँ शृंखला –२४ असोज २०८०

नीति अनुसन्धान प्रतिष्ठानको पाँचौँ स्थापना दिवससम्बन्धी विशेष कार्यक्रम

८७औँ शृंखला –१० असोज २०८०

विज्ञ विश्वविजय पराजुलीसँग खाद्यसुरक्षा र नेपालले कृषि क्षेत्रमा अवलम्बन गर्नुपर्ने नीतिकाबारेमा गरिएको कुराकानी

८६औँ शृंखला –२७ भदौ २०८०

नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको ‘राष्ट्रिय हितः सैद्धान्तिक अवधारणा, आयाम र अभ्यासशीर्षकको अनुसन्धान नतिजाबारे प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता एवम् उक्त अनुसन्धानका अनुसन्धानकर्ता मध्येका डा. खगनाथ अधिकारीसँगको कुराकानी

८५औँ शृंखला – १३ भदौ २०८०

नीति अनुसन्धान प्रतिष्ठानले शिक्षक सेवा आयोगसमक्ष विद्यालयमा गुणस्तरीय, सक्षम र प्रतिस्पर्धी शिक्षकहरूको तयारी तथा छनोटको लागि अपनाउनुपर्ने सुधार सम्बन्धमा दिइएको सुझावबारे उक्त आयोगका  अध्यक्ष मधुप्रसाद रेग्मीसँगको कुराकानी

८४औँ शृंखला – २४ साउन २०८०

नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको ‘लोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरूको भूमिका’ शीर्षकको अनुसन्धान र नतिजाबारे उक्त अनुसन्धानका  अनुसन्धानकर्तामध्येका  डा. मुक्तिराम रिजालसँग भएको कुराकानी

८३औँ शृंखला – १० साउन २०८०

नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरूसम्बन्धी अनुसन्धान प्रतिवेदनउपर प्रतिष्ठानका कार्यालय प्रबन्धक एवम् उक्त अनुसान्धानका अनुसान्धानकर्तामध्येका लक्ष्मण प्रसाद भट्टराईसँगको कुराकानी

८२औँ शृंखला – २७ असार २०८०

नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८० (मस्यौदा ) माथि विभिन्न क्षेत्रका विज्ञहरूले राखेको सुझावको सारसंक्षेप।

८१औँ शृंखला – १३ असार २०८०

नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको जलविद्युत् विकास नीति २०५८ माथिको नीतिगत अन्तरक्रिया कार्यक्रमको सारसंक्षेप