सत्ताइसौँ अङ्क- ९ भदौ २०७८

(छब्बीसौं अंकको बाँकी अंश) नीति अनुसन्धान प्रतिष्ठानमा  अनुसन्धानकर्ताको रूपमा आवद्ध भई कार्य गर्ने प्रेरणा र नेपालको नीति निर्माण प्रक्रियाका समस्याहरूबारे छलफल – अनुसन्धानकर्ताहरू डा. कल्पना खनाल, डा. बिक्रम आचार्य, डा. गिरी राज शर्मा, डा. भोगेन्द्र मिश्र, डा. सर्मिला तण्डुकार