चौधौँ अङ्क – २२ बैशाख २०७८

संसदमा पेस गरिने वार्षिक नीति तथा कार्यक्रम तर्जुमालाई वस्तुपरक र कार्यान्वयनयोग्य बनाउने सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारलाई गरेको सिफारिसमा आधारित भई गरिएको छलफल – प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती