९४औँ शृंखला – २५ पुस २०८०
स्टानफोर्ट विश्वविद्यालयका प्राध्यापक डा अविदित आचार्यसँग नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूको अन्तरक्रिया र प्रतिष्ठानद्वारा प्रकाशित नेपालमा गाँजा खेतीको वैधानिकीकरण विषयसम्बन्धी अनुसन्धान प्रतिवेदनबारे डा. मनिता कुसीसँगको कुराकानी ।