९३औँ शृंखला – ११ पुस २०८०

नीति अनुसन्धान प्रतिष्ठानद्वारा प्रकाशित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान बाली व्यवसायीकरणको प्रयास, उपलब्धि र चुनौतीहरू  शीर्षकको अनुसन्धान प्रतिवेदनले उजागर गरेका विषयहरूबारे डाहरि शर्मा न्यौपानेसँग गरिएको कुराकानी ।