८६औँ शृंखला –२७ भदौ २०८०
नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको ‘राष्ट्रिय हितः सैद्धान्तिक अवधारणा, आयाम र अभ्यास’ शीर्षकको अनुसन्धान नतिजाबारे प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता एवम् उक्त अनुसन्धानका अनुसन्धानकर्ता मध्येका डा. खगनाथ अधिकारीसँगको कुराकानी