८३औँ शृंखला – १० साउन २०८०
नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको नेपालमा विशेष आर्थिक क्षेत्र, वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरूसम्बन्धी अनुसन्धान प्रतिवेदनउपर प्रतिष्ठानका कार्यालय प्रबन्धक एवम् उक्त अनुसान्धानका अनुसान्धानकर्तामध्येका लक्ष्मण प्रसाद भट्टराईसँगको कुराकानी