नीति अनुसन्धान प्रतिष्ठानले गर्‍यो ५७० विज्ञसँग छलफल

August 27, 2021
नीति अनुसन्धान प्रतिष्ठान नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध, सुशासनलगायत नीति महत्त्वका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी नीति–सुधार तथा नयाँ नीतिको निर्माणका लागि तयार गरिएको रोस्टरमा रहेका ५७० विज्ञसँग छलफल गरेको छ । प्रतिष्ठान नेपाल सरकारलाई तथ्य–आधारित सिफारिस गर्न गठित विज्ञ संस्था (थिंकट्यांक) हो । रोस्टरमा…

नीति बन्छन्, हुँदैनन् कार्यान्वयन

August 5, 2021
नेपालमा नीति बनाए पनि कार्यान्वयन नहुने बग्रेल्ती देखिएको छ । कति नीति बने र कति कार्यान्वयनमा आए भन्ने यकिन तथ्यांक नै छैन । संविधानमा उल्लेख भएका राज्यका नीति पनि कार्यान्वयन नहुँदा नागरिकले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा प्राप्त गर्न सकेका छैनन् भने सदाचार नीति, राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनमा छैन । कतिपय…

५० परियोजनामा अनुसन्धान हुँदै

July 28, 2021
प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार कारोबार सम्बाददाता 2.3k Shares आर्थिक मामिला, विकास तथा पूर्वाधार : १३संघीय मामिला, सुशासन तथा सार्वजनिक सेवा प्रवाह : ७राजनीतिक तथा सामाजिक मामिला : ८ वटाराष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामिला : ६विज्ञान प्रविधि तथा प्राकृतिक स्रोत : १२सूचना तथा ज्ञान व्यवस्थापन विभाग…